Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

म्याग्दीमा भूकम्प

म्याग्दीमा भूकम्प

  • शनिवार, फाल्गुण २४ २०८१

  • 337
    SHARES

  • म्याग्दीमा भूकम्प

    काठमाडौं । म्याग्दीमा भूकम्प गएको छ ।

    आज बिहान सवा ३ बजे ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

    केन्द्रका अनुसार जिल्लाको मुरी क्षेत्रलाई केन्द्रविन्दु भएर भूकम्प गएको हो ।


    शनिवार, फाल्गुण २४ २०८१०७:३५:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij