Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

आगलागीमा परेर एकको मृत्यु, एकजना घाइते

आगलागीमा परेर एकको मृत्यु, एकजना घाइते

  • शनिवार, माघ १२ २०८१

  • 479
    SHARES

  • आगलागीमा परेर एकको मृत्यु, एकजना घाइते

    काठमाडौं। काभ्रेमा फर्निचर उद्योगमा लागेको आगोमा परेर एक जनाको मृत्यु भएको छ। धुलिखेल ९ स्थित श्यामसुन्दर फर्निचर तथा काष्ठ उद्योगमा विद्युत सर्ट भइ आगलागि हुदाँ उद्योगमा बस्दै शंखरापुर १ नाङलेभारेकी ७० वर्षीय टिकादेवि दंगाललको मृत्यु भएको हो।

    जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्काका अनुसार सोही उद्योगमा काम गर्ने टिकादेवीका श्रीमान् ७३ वर्षीय तोयानाथ घाइते छन्।

    फर्निचर उद्योगबाट शुरु भएको आगो फैलदा नजिकै रहेको कृष्णबहादुर विश्वकर्माको एकतले कच्ची घर र जस्ताले बनेको ध्रुवबहादुर विश्वकर्माको टहरामा समेत क्षति भएको छ। आगलागीबाट अन्दाजी ९०÷९२ लाख बराबरको क्षति भएको छ ।



    शनिवार, माघ १२ २०८१०१:४६:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij