Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

सवारी दुर्घटनामा परि गम्भिर घाइते युवा व्यवसायी रमेश गैरेको निधन

सवारी दुर्घटनामा परि गम्भिर घाइते युवा व्यवसायी रमेश गैरेको निधन

  • बुधवार, पौष २४ २०८१

  • 461
    SHARES

  • सवारी दुर्घटनामा परि गम्भिर घाइते युवा व्यवसायी रमेश गैरेको निधन

    चितवन । सवारी दुर्घटनामा परि गम्भिर घाइते भएका नारायणगढका युवा व्यवसायी रमेश गैरेको निधन भएको छ ।

    नारायणगढको कमलनगरमा गगहाउस सञ्चालन गर्दै आएका ३८ वर्षीय युवा व्यवसायी गैरेको उपचारको क्रममा मंगलबार साँझ भरतपुर अस्पतालमा निधन भएको हो ।

    पौष १ गते चितवनको माडीमा लायन्सक्ल अफ नारायणगढ प्रोफेसनलको आयोजनामा भएको न्यानो कपडा तथा स्टेशनरी वितरण कार्यक्रममा सहभागि भएर फर्कने क्रममा चितवन निकुञ्जको जंगलमा कार दुर्घटनामा परि गैरे गम्भिर घाइते भएका थिए ।

    गैरेका बुबा, आामा, श्रीमती, र तीनछोराहरु छन् ।


    बुधवार, पौष २४ २०८१०८:०५:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij