Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

काठमाडौँमा भूकम्प

काठमाडौँमा भूकम्प

  • मंगलवार, पौष २३ २०८१

  • 1.0K
    SHARES

  • काठमाडौँमा भूकम्प

    काठमाडौँ । काठमाडौँमा आज मंगलबार बिहान भूकम्प गएको छ । राजधानीसहितका जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । भुकम्पको धक्का ३/४ पटक गरिएको थियो ।

    भूकम्पको धक्का केही सेकेन्ड धक्का महसुस भएको थियो भने भूकम्प कति म्याग्निच्युडको हो भन्नेबारे खुलिसकेको छैन ।

    एकाबिहानै भूकम्प गएपछि सर्वसाधारण होहल्ला गर्दै घरबाहिर निस्केका थिए ।


    मंगलवार, पौष २३ २०८१०७:०१:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij