Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

मुगुमा ४.४ म्याग्निच्युडको भूकम्प

मुगुमा ४.४ म्याग्निच्युडको भूकम्प

  • शुक्रवार, पौष १९ २०८१

  • 593
    SHARES

  • मुगुमा  ४.४ म्याग्निच्युडको भूकम्प

    काठमाडौं । मुगुमा आज बिहान भूकम्प गएको छ । मुगुको लुमा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

    आज बिहान ८ बजेर ३ मिनेटमा ४.४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
    पछिल्लो समय भुकम्प जानेक्रम बढिरहेको छ ।

    हिजो दिउँसो मात्रै सिन्धुपाल्चोकको माझिटार केन्द्रविन्दु भएर भूकम्प ४ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको थियो ।


    शुक्रवार, पौष १९ २०८१०९:४०:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij