Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

बैतडी केन्द्रबिन्दु बनाएर भूकम्प

बैतडी केन्द्रबिन्दु बनाएर भूकम्प

  • मंगलवार, पौष १६ २०८१

  • 605
    SHARES

  • बैतडी केन्द्रबिन्दु बनाएर भूकम्प

    काठमाडौँ । बैतडी केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ बजेर ५४ मिनेटको समयमा भूकम्प गएको हो ।

    बैतडीको नवाघर वरपर केन्द्रबिन्दु बनाएर ४.६ म्याग्निच्युडको भूकम्प गएको हो । आसपासका जिल्लाहरूमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो ।

    विगत केही दिनदेखि बझाङ, मनाङ, बाजुरा, दार्चुला र जाजरकोटमा भूकम्पका धक्का महसुस हुँदै आएको छ ।


    मंगलवार, पौष १६ २०८१०९:३२:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij