Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

पूर्वन्यायाधीश वस्तीको निधनमा सर्वोच्चमा आइतबार सबै मुद्दाको सुनुवाइ स्थगित

पूर्वन्यायाधीश वस्तीको निधनमा सर्वोच्चमा आइतबार सबै मुद्दाको सुनुवाइ स्थगित

  • आइतवार, पौष १४ २०८१

  • 319
    SHARES

  • पूर्वन्यायाधीश वस्तीको निधनमा सर्वोच्चमा आइतबार सबै मुद्दाको सुनुवाइ स्थगित

    काठमाडौं। पूर्वन्यायाधीश प्रकाश वस्तीको निधनको शोकमा सर्वोच्च अदालतमा आइतबार आज सबै मुद्दाको सुनुवाइ स्थगित भएको छ । पूर्वन्यायाधीश वस्तीको निधनको शोकमा मुद्दाहरूको सुनुवाइ रोकिएको हो ।

    बस्तीको अन्त्येष्टिपछि सर्वोच्च अदालतको पूर्ण बैठकले भर्खरै निधनप्रति शोक व्यक्त गरेर मुद्दाको सुनुवाइ नगरेको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले बताउनुभयो।

    पेशी सूची प्रकाशित भएपछि आज सबै मुद्दाको सुनुवाइ स्थगित गरिएको उहाँको भनाई छ । सर्वोच्च अदालत बाहेक अरू उच्च र जिल्ला अदालत अनि न्यायाधिकरणमा भने मुद्दाको सुनुवाइ भएका छन् ।


    आइतवार, पौष १४ २०८१०१:३१:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij