Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

धादिङमा माइक्रोबस दुर्घटना हुँदा १६ जना घाइते

धादिङमा माइक्रोबस दुर्घटना हुँदा १६ जना घाइते

  • शुक्रवार, पौष १२ २०८१

  • 650
    SHARES

  • धादिङमा माइक्रोबस दुर्घटना हुँदा १६ जना घाइते

    काठमाडौं। धादिङमा माइक्रोबस दुर्घटना हुँदा १६ जना यात्रु घाइते भएका छन्। काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको बा २ ख २८२९ नम्बरको माइक्रोबस गल्छी गाउँपालिका–८ गल्छीमोडस्थित पृथ्वीराजमार्गमा दुर्घटनामा परेको हो ।

    प्रहरीका अनुसार ब्रेक फेल भएर माइक्रोबस दुर्घटनामा परेको हो । दुर्घटनामा १६ जना घाइते भएको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

     


    शुक्रवार, पौष १२ २०८१०५:०३:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij