Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

कास्की अदालतमा रवि लामिछानेको बयान सुरु

कास्की अदालतमा रवि लामिछानेको बयान सुरु

  • बिहिवार, पौष ११ २०८१

  • 706
    SHARES

  • कास्की अदालतमा रवि लामिछानेको बयान सुरु
    पोखरा । सहकारी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेको बयान सुरु भएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा बिहीबार दिउँसोबाट सुरु भएको सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिनुभयो ।
     
    यसअघि पूर्वडिआइजी छविलाल जोशी र लीला पछाईको बयान सकिएको हो । रामबहादुर खनाल, पुर्वसांसद मिना गुरुङसहित ४ जनाको बयान लिन बाकी छ ।


    बिहिवार, पौष ११ २०८१०३:२२:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij