Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

जाजरकोट केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प

जाजरकोट केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प

  • बिहिवार, पौष ११ २०८१

  • 558
    SHARES

  • जाजरकोट केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प

    काठमाडौँ । जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बिहीबार बिहान ६ बजेर ३३ मिनेटमा जाजरकोटको नायकवाडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

    भूकम्प ४.२ म्याग्निच्युडको रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्पको धक्का आसपासका जिल्लामा समेत महसुस गरिएको थियो ।

    यसअघि गत वर्षको कात्तिकमा जाजरकोट केन्द्रबिन्दु रहेको ६ दशमलव ४ म्याग्निट्यूडको भूकम्पले ठुलो मात्रामा मानवीय र भौतिक क्षति गराएको थियो ।


    बिहिवार, पौष ११ २०८१०७:४१:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij