Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

एनपीएलः जनकपुर ८ बिकेटले पराजित, सुदुरपश्चिम फाइनल प्रवेश

एनपीएलः जनकपुर ८ बिकेटले पराजित, सुदुरपश्चिम फाइनल प्रवेश

  • बुधवार, पौष ३ २०८१

  • 764
    SHARES

  • एनपीएलः जनकपुर ८ बिकेटले पराजित, सुदुरपश्चिम फाइनल प्रवेश

    काठमाडौं। नेपाल प्रिमियर लिग(एनपीएल)मा सुदुरपश्चिम रोयल्ससँग जनकपुर बोल्टस् पराजित भएको छ।

    टीयू क्रिकेट मैदान किर्तिपुरमा भएको आजको दोश्रो खेलमा जनकपुर बोल्ट्सलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स फाइलनमा प्रवेश गरेको छ। सुदुरपश्चिम एनपीएलको फाइनलमा प्रवेश गर्ने पहिलो टोली हो।

    त्रिभुवन विश्वबिधालय, किर्तिपुरस्थित क्रिकेट मैदानमा भएको पहिलो क्वालिफायरमा जनकपुरलाई ८ विकेटले हराउँदै सुदूरपश्चिम फाइलनमा स्थान सुरक्षित गरेको हो ।

    जनकपुरले दिएको १४० रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १८ ओभर ३ बलमा २ विकेट गुमाएर पुरा गरेको छ ।

     


    बुधवार, पौष ३ २०८१०५:५२:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij