Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

बझाङमा गयो भूकम्प

बझाङमा गयो भूकम्प

  • मंगलवार, पौष २ २०८१

  • 612
    SHARES

  • बझाङमा गयो भूकम्प

    काठमाडौं। बझाङमा आज भूकम्पको धक्का महसुस गरिएको छ। आज साँझ तलकोट गाउँपालिकाको धमेना नजिक ४.३ रेक्टर स्केलको भूकम्प भएको भूकम्प मापन केन्द्रले जनाएको छ।

    केन्द्रका अनुसार तलकोट, रूपातोला र धमेनाको बीचको क्षेत्रलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पको धक्का जिल्लाभर महसुस भएको थियो।

    भूकम्पबाट क्षति कुनै नभएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रवक्ता किशोर जोशीले जानकारी दिनुभयो ।


    मंगलवार, पौष २ २०८१०७:२४:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij