Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

बझाङ केन्द्रबिन्दु भएर गयो भूकम्प

बझाङ केन्द्रबिन्दु भएर गयो भूकम्प

  • बुधवार, मंसिर २६ २०८१

  • 824
    SHARES

  • बझाङ केन्द्रबिन्दु भएर गयो भूकम्प

    काठमाडौं। बझाङ केन्द्रबिन्दु भएर आज भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रकाअनुसार आज बिहान ११ः२ बजे बझाङको रायाल आसपास केन्द्रबिन्दु भएर ३.९ रेक्टरस्केलको भूकम्प गएको हो।

    यसअघि गत मङ्सिर ६ गते बिहान कास्की र मनाङको सिमानामा पर्ने अन्नपूर्ण क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ४.२ रेक्टरस्केलको भूकम्प गएको थियो । पछिल्लो समय नेपालमा भूकम्प जाने क्रम जारी रहेको केन्द्रले जनाएको छ ।


    बुधवार, मंसिर २६ २०८१०२:२६:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij