Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

बाजुरामा स्कारपियो दुर्घटना, दुई जनाको मृत्यु, तीन जना घाइते

बाजुरामा स्कारपियो दुर्घटना, दुई जनाको मृत्यु, तीन जना घाइते

  • आइतवार, मंसिर २३ २०८१

  • 450
    SHARES

  • बाजुरामा स्कारपियो दुर्घटना, दुई जनाको मृत्यु, तीन जना घाइते

    काठमाडौं। बाजुरामा स्कारपियो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। बाजुरा प्रहरीका अनुसार सदरमुकाम मार्तडीमा सुदूरपश्चिम प्रदेश ०१–००१ च ४३१६ नम्बरको स्कारपियो दुर्घटना हुँदा दुई जनाको मृत्यु र तीनजना भएका हुन्।

    मृत्युु हुनेमा भीमदत्त नगरपालिका–१८ की ५२ वर्षीया राधिका भट्ट र ३१ वर्षीय गायत्री पन्त रहेका छन्। पन्तको घटनास्थलमै र भट्टको उपचारका क्रममा मृत्यु भएको हो ।

    घाइते हुनेमा बाजुराको गौमुल गाउँपालिकाका २५ वर्षीय रमेश धामी, कञ्चनपुरको भीमदत्त नगरपालिका–१७ का ३९ वर्षीय लोकेन्द्र पन्त र कञ्चनपुरको गुलरियाका मोहनदेव भट्ट रहेका छन्। उनीहरूको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको छ ।


    आइतवार, मंसिर २३ २०८१०५:२३:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij