Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

मंसिर २३ गतेदेखि निर्वाचन आयोगले मतदाता नामावली दर्ताको काम सुरू गर्ने

मंसिर २३ गतेदेखि निर्वाचन आयोगले मतदाता नामावली दर्ताको काम सुरू गर्ने

  • शुक्रवार, मंसिर २१ २०८१

  • 314
    SHARES

  • मंसिर २३ गतेदेखि निर्वाचन आयोगले मतदाता नामावली दर्ताको काम सुरू गर्ने

    काठमाडौं। निर्वाचन आयोगले देशभरका सबै प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमा मतदाता नाम दर्ता गर्ने काम सुरू गर्ने निर्णय गरेको छ । आयोगले यही मंसिर २३ गतेबाट मतदाता नामावली दर्ताको काम सुरू गर्ने जानकारी दिएको छ ।

    आयोगले आज एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी गराएको हो । यसअघि मंसिर १५ गते सम्पन्न उपनिर्वाचन प्रयोजनका लागि मतदाता नामावली दर्ता गर्ने काम स्थगित गरिएको थियो ।

    निर्वाचन सम्पन्न भइ परिणाम समेत प्राप्त भएकाले नियमित नामावली दर्ता तथा अद्यावधिक कार्य सुचारु गरिएको आयोगले जनाएको छ ।

    कुनै मतदाताले आफ्नो मतदाता नामावलीमा कुनै त्रुटि रहेको भए सच्याउने, दोहोरो नाम भएको भए दोहोरो हटाउने, मृत्यु तथा बसाइँसराइँको विवरण अद्यावधिक गर्ने लगायतका मतदाता नामावली अद्यावधिक सम्बन्धी


    शुक्रवार, मंसिर २१ २०८१०२:१०:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij