Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

शिक्षा क्षेत्रलाई थप बलियो बनाउन छिटो ऐन ल्याउनुपर्छ : देउवा

शिक्षा क्षेत्रलाई थप बलियो बनाउन छिटो ऐन ल्याउनुपर्छ : देउवा

  • बुधवार, मंसिर १९ २०८१

  • 440
    SHARES

  • शिक्षा क्षेत्रलाई थप बलियो बनाउन छिटो ऐन ल्याउनुपर्छ : देउवा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकका लागि आवश्यक शिक्षासम्बन्धी ऐनलाई छिटो ल्याउनुपर्ने बताउनु भएको छ ।

    आज कांग्रेस पार्टी कार्यालय सानेपामा आयोजित शिक्षा नीति बहसलाई सम्बोधन गर्दै देउवाले शिक्षा क्षेत्रलाई थप बलियो बनाउनका लागि आवश्यक शिक्षासम्बन्धी ऐनलाई छिटो ल्याउनुपर्ने बताउनुभएकोहो ।

    उहाँले उच्च शिक्षा हासिलका लागि विदेशिनुपर्ने अवस्थालाई रोक्नका लागि नेपालमा नै उच्च शिक्षाको गन्तव्य बनाउनुपर्नेमा जोड दिनुभयो।

    देउवाले स्वदेशी मात्रै नभइ विदेशी विद्यार्थीहरूलाई समेत नेपालमा आएर शिक्षा प्राप्त गर्ने वातावरण बनाउनुपर्ने बताउनुभयो।


    बुधवार, मंसिर १९ २०८१०६:००:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij