Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

ललितपुरको आगलागी नियन्त्रणमा आयो

ललितपुरको आगलागी नियन्त्रणमा आयो

  • शुक्रवार, कार्तिक २८ २०७७

  • 686
    SHARES

  • ललितपुरको आगलागी नियन्त्रणमा आयो

    काठमाडौं । ललितपुरको बालकुमारी–ग्वार्को क्षेत्रस्थित फोहोरमैला संकलन गर्ने ठाउँमा लागेको आगलागी नियन्त्रणमा आएको छ । चारवटा दमकलको सहयोगमा आगो निभाइएको प्रहरीेले जनाएको छ ।

    डिस्पोज गर्न राखिएका कीरा मार्ने बेगनका बट्टाहरुमा आगो लाग्न सुरु भइ त्यसले ठूलोरुप लिएको प्रहरीको भनाइ छ ।

    आगालागीबाट त्यहाँ राखिएका तीनवटा गाडीमा पूर्ण रुपमा क्षति पुगेको छ । त्यस्तै पाँच वटा गाडी र एक मोटरसाइकलमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ ।

     


    शुक्रवार, कार्तिक २८ २०७७०३:३८:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij