Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती हुँदै

आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती हुँदै

  • शनिवार, मंसिर १५ २०८१

  • 640
    SHARES

  • आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती हुँदै

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ ।

    प्राधिकरणले सूचना प्रकाशित गरेर महाराजगञ्ज वितरण केन्द्र मातहतका विभिन्न स्थानमा बिजुली काटिने जनाएको छ ।

    प्राधिकरणका अनुसार महाराजगञ्ज वितरण केन्द्रको बसुन्धरा फिडरअन्तर्गत पर्ने बाँसबारी, चक्रपथ, सामाखुसी, टोखा रोड, ग्रीनल्याण्ड चोक, ग्राण्डी अस्पताललगायतका स्थानमा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म लाइन काटिनेछ ।

    प्राधिकरणको केवल लाइन विस्तार र मर्मतलगायतका काम गर्नुपर्ने भएकाले लाइन काटिन लागेको हो ।


    शनिवार, मंसिर १५ २०८१०९:३१:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij