Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

डिआइजी बढुवामा आठजना सिफारिस (सूचीसहित)

डिआइजी बढुवामा आठजना सिफारिस (सूचीसहित)

  • सोमवार, मंसिर १० २०८१

  • 656
    SHARES

  • डिआइजी बढुवामा आठजना सिफारिस (सूचीसहित)

    काठमाडौं। नेपाल प्रहरीको डिआइजीका लागी आठजना सिफारिस भएका छन् । जनपद प्रहरी समूहतर्फ रिक्त प्रहरी नायव महानिरीक्षक डिाआइजी पदमा आठजनाको बढुवा सिफारिस गरिएको हो ।

    मंसिर ९ गते बसेको बढुवा समितिको बैठकको निर्णयानुसार प्रहरी वरिष्ठ उपरीक्षकहरूलाई सोही समूहतर्फको प्रहरी नायव महानिरीक्षक पदमा बढुवाका लागि गरिएको सिफारिस हो ।

    सिफारिस हुनेमा ध्रुबराज राउत, भोलाबहादुर रावल, गणेश चन्द, सिद्धिबिक्रम शाह, सुशीलसिंह राठौर, उमाप्रसाद चतुरबेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर बिक छन् ।

    sifaris.jpg


    सोमवार, मंसिर १० २०८१०६:५२:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij