Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

अमेरिका लैजान्छु भन्दै ठगी गरेको आरोपमा निर्माता शंकर घिमिरे र ऋचा घिमिरेविरुद्ध उजुरी

अमेरिका लैजान्छु भन्दै ठगी गरेको आरोपमा निर्माता शंकर घिमिरे र ऋचा घिमिरेविरुद्ध उजुरी

  • बुधवार, कार्तिक २८ २०८१

  • 805
    SHARES

  • अमेरिका लैजान्छु भन्दै ठगी गरेको आरोपमा निर्माता शंकर घिमिरे र ऋचा घिमिरेविरुद्ध उजुरी

    काठमाडौं । अमेरिका लैजान्छु भन्दै ठगेको आरोपमा चलचित्र ‘तेल भिसा’का निर्माता र निर्देशकविरुद्ध प्रहरीमा उजुरी परेको छ ।

    निर्माता तथा निर्देशक शंकर घिमिरे र ऋचा घिमिरेविरुद्ध ठगी गरेको दाबीसहित निवेदन परेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताउनुभयो ।

    शंकर र ऋचा दम्पती हुन् । उनीहरु लामो समय बसेर नेपाल फर्केका थिए । उनले बनाएको चलचित्र तेल भिसा मंसिर ७ देखि प्रदर्शनमा आउँदै छ ।


    बुधवार, कार्तिक २८ २०८१०४:२८:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij