Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

पूर्वमन्त्री चिरन्जीवी वाग्लेलाई पुत्र शोक

पूर्वमन्त्री चिरन्जीवी वाग्लेलाई पुत्र शोक

  • सोमवार, कार्तिक २६ २०८१

  • 808
    SHARES

  • पूर्वमन्त्री चिरन्जीवी वाग्लेलाई पुत्र शोक

    काठमाडौं। नेपाली काँग्रेसका नेता तथा पुर्व मन्त्री चिरन्जीवी वाग्लेलाई पुत्र शोक परेको छ । उहाँका एक मात्र छोरा देवेन्द्र वाग्लेको हिजो बेलुका काठमाडौमा निधन भएको हो ।

    सामान्य विरामी हुनु भएका वाग्लेको हेम्स अस्पतालमा उपचारकै क्रममा हिजो बेलुका ६ बजेतिर निधन भएको नेपाली काँग्रेस गोरखाका सभापति नन्दु न्यौपानेले जानकारी दिनुभयो ।

    गोरखाको क्षेत्र नं. १ बाट नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि समेत रहेका वाग्लेको आज विहान पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने न्यौपानेले बताउनु भयो । काठमाडौमा रहेर पर्यटन व्यवसाय गर्दै आउनु भएका ५६ बर्षिय वाग्लेका श्रीमती र एक छोरा छन् ।


    सोमवार, कार्तिक २६ २०८१०८:११:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij