Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

कालिकोट दुर्घटना : घाइतेलाई सुर्खेत ल्याइयो

कालिकोट दुर्घटना : घाइतेलाई सुर्खेत ल्याइयो

  • आइतवार, कार्तिक २५ २०८१

  • 567
    SHARES

  • कालिकोट दुर्घटना : घाइतेलाई सुर्खेत ल्याइयो

    काठमाडौं । कालिकोटको पलाँता गाउँपालिका– ३ को राडुका भएको जीप दुर्घटनाका घाइतेहरुलाई सुर्खेत ल्याइएको छ । नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत विमानस्थल र त्यहाँबाट कर्णाली प्रदेश अस्पतालमा पठाइएको छ ।

    मुख्यमन्त्री यामलाल कँडेल स्वयम् विमानस्थलमा पुगेका छन् । आइतबार दिउँसो साढे २ बजेतिर भएको दुर्घटनामा १३ जना घाइते भएका छन् ।

    १ ज ५६ नम्बरको बोलेरो गाडी पलाँताका स्थानीयलाई ल्याएर सुर्खेततर्फ आउँदै थियो ।


    आइतवार, कार्तिक २५ २०८१०५:५९:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij