Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

मंसिर २ गते सार्वजनिक विदा !

मंसिर २ गते सार्वजनिक विदा !

  • बुधवार, कार्तिक २६ २०७७

  • 1.5K
    SHARES

  • मंसिर २ गते सार्वजनिक विदा !

    काठमाडौं । सरकारले भाइटिकाको भोलिपल्ट अर्थात किजा पूजाको अवसरमा सार्वजनिक बिदा दिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मंसिर २ गते विदा दिने निर्णय गरेको हो ।

    किजा पूजाको अवसरमा बिदा दिने निर्णय भएको गृह मन्त्रालयले बुधबार जारी गरेको सूचनामा उल्लेख छ ।

    शुक्रबारदेखि बन्द भएका सरकारी कार्यालय, सार्वजनिक निकाय र अन्य कार्यालय कात्तिक ३ गतेपछि मात्रै खुल्नेछन् । शनिबारदेखि सुरु हुने तिहारको बिदा सोमबारसम्म रहेको छ ।

    124643333_1091015464675811_8202000708877491994_o.jpg


    बुधवार, कार्तिक २६ २०७७०४:५२:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij