Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

देशभर डेंगी संक्रमीत २८ हजार नाघे

देशभर डेंगी संक्रमीत २८ हजार नाघे

  • मंगलवार, कार्तिक १३ २०८१

  • 872
    SHARES

  • देशभर डेंगी संक्रमीत २८ हजार नाघे

    काठमाडौं। देशभर डेंगी संक्रमितको संख्या २८ हजार नाघेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले यो वर्ष जनवरीदेखि हालसम्म २८ हजार २१२ जनामा डेंगी संक्रमण पुष्टि भएको जनाएको छ।

    यो अवधिमा संक्रमणबाट १२ जनाको मृत्यु भएको छ। योवर्ष हुम्ला बाहेकका ७६ जिल्लामा डेंगी फैलिएको ईडीसीडीले जनाएको छ। यो अक्टोबरमा मात्रै नौ हजार ६६६ जना संक्रमित थपिएका छन्।

    डेंगीबाट संक्रमित हालसम्म सबैभन्दा धेरै कास्कीका छन्। कास्कीमा सात हजार १६१ जनामा तथा त्यसपछी काठमाडौंमा चार हजार ३१३ जनामा संक्रमण पुष्टि भएको ईडीसीडीको तथ्यांक छ।


    मंगलवार, कार्तिक १३ २०८१०२:३२:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij