Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

सहकारी बचतकर्ताहरुद्वारा काठमाडौंको माइतीघरमा प्रदर्शन

सहकारी बचतकर्ताहरुद्वारा काठमाडौंको माइतीघरमा प्रदर्शन

  • आइतवार, कार्तिक ११ २०८१

  • 390
    SHARES

  • सहकारी बचतकर्ताहरुद्वारा काठमाडौंको माइतीघरमा प्रदर्शन

    फाइल तस्बिर

    काठमाडौं । सहकारी बचतकर्ताहरुले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् ।

    रास्वपा कार्यकर्ताहरुले प्रदर्शन गरेकै स्थान नजिकै उनीहरुले पनि विभिन्न ब्यानरसहित प्रदर्शन गरेका हुन् ।

    सहकारी पीडित बचतकर्ता महासंघको आयोजनामा भएको प्रदर्शनमा महास‌घसँग सरकारले गरेको सम्झौताहरुको कार्यान्वयनका लागि पनि दबाब दिइएको छ ।

    उनीहरुले ‘सहकारी पीडितलाई न्याय दे’, ‘सहकारी पीडितमाथिको राजनीतिक गन्ध बन्द गर’ जस्ता प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् ।


    आइतवार, कार्तिक ११ २०८१०५:०३:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij