Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

दशैंका बेला बन्द भएका सरकारी कार्यालयहरु आजदेखि खुल्दै

दशैंका बेला बन्द भएका सरकारी कार्यालयहरु आजदेखि खुल्दै

  • मंगलवार, आश्विन २९ २०८१

  • 410
    SHARES

  • दशैंका बेला बन्द भएका सरकारी कार्यालयहरु आजदेखि खुल्दै

    काठमाडौं । दशैंका बेला बन्द भएका सरकारी कार्यालयहरु आजदेखि खुल्दैछन् ।

    सरकारले सरकारी कार्यालयहरुमा असोज २४ गतेदेखि (फूलपाती) देखि २८ गते (द्वादशी) सम्म बडादशैं मनाउन सार्वजनिक बिदा दिएका थियो । आजबाट सरकारी कार्यालयका सबै सेवाहरु नियमित रुपमा सञ्चालन हुनेछन् ।

    बडादशैंको टीका लगाउने क्रम भने आज पनि जारी छ । दशैं सकिन लागेको र सरकारी कार्यालय पनि आजदेखि खुलेकाले गाउँघर गएकाहरु आफ्नो कर्मभूमि फर्किन थालेका छन् ।


    मंगलवार, आश्विन २९ २०८१०८:३३:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij