Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

मनकामना केबलकार आजदेखि तीन दिन बन्द

मनकामना केबलकार आजदेखि तीन दिन बन्द

  • मंगलवार, आश्विन २९ २०८१

  • 361
    SHARES

  • मनकामना केबलकार आजदेखि तीन दिन बन्द

    काठमाडौं । मनकामना केबलकार आजदेखि तीन दिन बन्द हुने भएको छ । मर्मत सम्भारका लागि आजदेखि कात्तिक १ गतेसम्म बन्द हुने भएको हो ।

    मर्मत सम्भारका साथै केबलकारको लठ्ठासमेत छोट्याउने कामका लागि असोज २९, ३० र कात्तिक १ गतेसम्म तीन दिन बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिनुभयो । उहाँका अनुसार केबलकार कात्तिक २ गतेबाट नियमित सञ्चालनमा आउनेछ ।

    प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीलाई सहजताका लागि २०५५ मङ्सिर ८ गतेदेखि मनकामना केबलकार सञ्चालनमा आएको हो ।


    मंगलवार, आश्विन २९ २०८१०७:५४:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij