Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

बाढीपहिरो र डुबानमा परी अहिलेसम्म मृत्यु हुनेको संख्या दुई सय ३९ पुग्यो

बाढीपहिरो र डुबानमा परी अहिलेसम्म मृत्यु हुनेको संख्या दुई सय ३९ पुग्यो

  • शनिवार, आश्विन १९ २०८१

  • 392
    SHARES

  • बाढीपहिरो र डुबानमा परी अहिलेसम्म मृत्यु हुनेको संख्या दुई सय ३९ पुग्यो

    काठमाडौं । गत हप्ताको बाढीपहिरो र डुबानमा परी अहिलेसम्म ज्यान गुमाउनेको सङ्ख्या दुई सय ३९ जना पुगेको छ ।

    अझै १८ जनाको अवस्था थाहा हुन सकेको छैन । बेपत्ता उनीहरुको निरन्तर खोजी भइरहेको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारी जानकारी दिनुभयो । विपद्का कारण एक सय ७८ जना घाइते भएका छन् ।

    बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार एक सय २० जनाको उद्धार गरिएको छ । राहत तथा सहायता परिचालन र अवरुद्ध सडक खुलाउने गरी काम भइरहेको गृह प्रवक्ता तिवारीले बताउनुभयो ।


    शनिवार, आश्विन १९ २०८११०:४२:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij