Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

काठमाडौं–नौबिसे सडक पूर्णरुपमा अवरुद्ध

काठमाडौं–नौबिसे सडक पूर्णरुपमा अवरुद्ध

  • शुक्रवार, आश्विन ११ २०८१

  • 562
    SHARES

  • काठमाडौं–नौबिसे सडक पूर्णरुपमा अवरुद्ध

    काठमाडौं। काठमाडौं–नौबिसे सडक अवरुद्ध भएको छ।अविरल वर्षासँगै लेदोसहितको पहिरो खस्दा नौबिसे झ्याप्लेखोला सुरुङमार्ग नजिकै सडक पूणृ रुपले अवरुद्ध भएको हो।

    बाटो बन्द हुँदा काठमाडौं भित्रिने र बाहिरिने सवारी साधन रोकिएका छन्। पानी परिरहेकाले पहिरो पन्छाउन कठिन भएको प्रहरीले जनाएको छ।

    प्रहरीका अनुसार देशका विभिन्न ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।


    शुक्रवार, आश्विन ११ २०८१०४:०६:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij