Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

ताप्लेजुङ केन्द्रबिन्दु भएर भूकम्प

ताप्लेजुङ केन्द्रबिन्दु भएर भूकम्प

  • आइतवार, भाद्र ३० २०८१

  • 525
    SHARES

  • ताप्लेजुङ केन्द्रबिन्दु भएर भूकम्प

    काठमाडौं। ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्प भएको छ। जिल्लाको ल्होनाक आसपासको क्षेत्रलाई केन्द्रबिन्दु बनाएर गएराती भुकम्प गएको हो ।

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गएराति १२ बजेर ८मिनेटमा ताप्लेजुङको ल्होनाक आसपास केन्द्रबिन्दु भएर चार दशमलव छ रेक्टरस्केलको भूकम्प भएको हो।

    यसअघि यही भदौ १८ गते सिन्धुपाल्चोकको शिखरपुर आसपास केन्द्रबिन्दु भएर चार दशमलव दुई रेक्टरस्केलको भूकम्प भएको थियो।


    आइतवार, भाद्र ३० २०८१०९:१६:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij