Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा बिहानैदेखि घाम

काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा बिहानैदेखि घाम

  • शनिवार, भाद्र २९ २०८१

  • 462
    SHARES

  • काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा बिहानैदेखि घाम

    काठमाडौं । । काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा बिहानैदेखि घाम लागेको छ । कोशी र मधेश, बागमती र गण्डकीका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा शनिबार मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। राति कोशी र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

    कोशी र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। कोशी प्रदेशको तराई भूभागका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना छ।

    नेपालमा अहिले मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसापसमा छ।


    शनिवार, भाद्र २९ २०८१०७:०७:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij