Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

ललितपुरबाट ५० जना सीआईबीको फन्दामा

ललितपुरबाट ५० जना सीआईबीको फन्दामा

  • बिहिवार, भाद्र २७ २०८१

  • 369
    SHARES

  • ललितपुरबाट ५० जना सीआईबीको फन्दामा

    काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ललितपुरको एकान्तकुनाबाट छापा मारेर ५० जनालाई नियन्त्रणमा लिएको छ। अवैधरूपमा कल सेन्टर चलाएर ठगी गरेको आरोपमा छापा मार्दा ५० जनालाई नियन्त्रणमा लिइएको सीआईबीले जनाएको छ।

    एसपी होविन्द्र बोगटीका अनुसार उनीहरूले एउटा घर भाडामा लिएर अवैधरूपमा कल सेन्टर सञ्चालन गरेको पाइएको छ। नियन्त्रणमा परेकामध्ये दुईजना चिनियाँ, एकजना फिलिपिन्सका र अन्य सबै नेपाली नागरिक हुन्।

    पक्राउ परेकाहरुमाथि थप अनुसन्धान थालेको सीआइबीले जनाएको छ ।

     


    बिहिवार, भाद्र २७ २०८१०२:४२:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij