Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

सिन्धुपाल्चोकमा ४.२ म्याग्निच्युडको भूकम्प

सिन्धुपाल्चोकमा ४.२ म्याग्निच्युडको भूकम्प

  • मंगलवार, भाद्र १८ २०८१

  • 726
    SHARES

  • सिन्धुपाल्चोकमा ४.२ म्याग्निच्युडको भूकम्प

    काठमाडौं । सिन्धुपाल्चोकमा आज भूकम्प गएको छ । बिहान ६ बजेर ११ मिनेटको समयमा सिन्धुपाल्चोकको शिखरपुर आसपास केन्द्र बनाएर भूकम्प गएको हो ।

    ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

     


    मंगलवार, भाद्र १८ २०८१०७:४९:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij