Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images

मनाङको थोचे आसपास भूकम्प

मनाङको थोचे आसपास भूकम्प

  • शनिवार, भाद्र १५ २०८१

  • 717
    SHARES

  • मनाङको थोचे आसपास भूकम्प

    काठमाडौं । मनाङको थोचे आसपास भूकम्पको धक्का महसुस भएको छ ।

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ३ बजेर ४७ मिनेटमा मनाङको थोचे आसपास केन्द्रबिन्दु भएर ४ दशमलव २ रेक्टरस्केलको भूकम्प गएको हो ।

    केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले यो परकम्प नभएर भूकम्पै भएको बताउनुभयो ।


    शनिवार, भाद्र १५ २०८१०७:५७:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij