Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

चलचित्र विकास बोर्डको अध्यक्षमा डिसी नियुक्त

चलचित्र विकास बोर्डको अध्यक्षमा डिसी नियुक्त

  • शुक्रवार, भाद्र १४ २०८१

  • 726
    SHARES

  • चलचित्र विकास बोर्डको अध्यक्षमा डिसी नियुक्त

    काठमाडौं । सरकारले चलचित्र विकास बोर्डको कार्यकारी अध्यक्षमा डिसीलाई नियुक्त हुनुभएको छ ।

    सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो।

    फिल्म निर्देशक, अभिनेता तथा सञ्चारकर्मी डीसी सत्तारुढ दल नेकपा एमाले निकट जनपक्षीय चलचित्रकर्मी संघका अध्यक्ष हुनुहुन्छ। उहाँ चलचित्र निर्देशक समाजका पूर्वअध्यक्ष समेत हुनुहुन्छ ।


    शुक्रवार, भाद्र १४ २०८१०८:०५:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij