Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images

अन्डाको भाउ फेरि पाँच दिनमै बढ्यो, कति पुग्यो मुल्य ?

अन्डाको भाउ फेरि पाँच दिनमै बढ्यो, कति पुग्यो मुल्य ?

  • बिहिवार, भाद्र १३ २०८१

  • 696
    SHARES

  • अन्डाको भाउ फेरि पाँच दिनमै बढ्यो, कति पुग्यो मुल्य ?

    काठमाडौं। अन्डाको भाउ फेरि बढेको छ। नेपाल लेयर्स कुखुरापालक संघले पाँच दिनअघि बढेको भाउ फेरी भोलीदेखि नै लागु हुने गरी बढाउने निर्णय गरेको हो।

    संघको आज बसेको बैठकले चितवनलाई आधार मानेर अन्डाको समर्थन मूल्य तोकेको हो। अब मध्यम अन्डाको मूल्य प्रतिक्रेट ४३५, ठूलो अन्डा प्रतिक्रेट ५१० र एक्सएल अन्डा प्रतिक्रेट ५२५ रुपैयाँ तय भएको छ।

    यसअघि ८ भदौमा एक्सएल अन्डाको मूल्य प्रतिक्रेट पाँच रुपैयाँ, ठूलो र मध्यमको १० रुपैयाँले बढाएर एक्सएल अन्डा प्रतिक्रेट ५०५ तय गरेको थियो। यस्तै ठूलो अन्डा ४ सय ९५ रुपैयाँ र मध्यम अन्डाको मूल्य ४ सय २५ रुपैयाँ तोकिएको हो ।


    बिहिवार, भाद्र १३ २०८१०४:२५:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij