Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images

नागढुंगामा पहिरो खस्यो, सडक पूर्णरुपमा अवरुद्ध

नागढुंगामा पहिरो खस्यो, सडक पूर्णरुपमा अवरुद्ध

  • बुधवार, भाद्र ५ २०८१

  • 410
    SHARES

  • नागढुंगामा पहिरो खस्यो, सडक पूर्णरुपमा अवरुद्ध

    काठमाडौं। राजधानी काठमाडौं भित्रिने मुख्य नाका नागढुंगामा पहिरोले सडक अवरुद्ध पारेको छ।नागढुंगानजिक आज पहिरो जाँदा सडक दुईतर्फी पूर्णरुपमा अवरुद्ध भएको प्रहरी वृत थानकोटका प्रमुख डीएसपी सूर्य सुवेदीले जानकारी दिनुभयो।

    अहिले पहिरो पन्छाउने काम भए पनि पानी परिरहेकाले केही समस्या भइरहेको सुवेदीले बताउनुभयो। सडक अवरुद्ध भएपछि काठमाडौै भित्रिने र बाहिरिने सबै सवारी अलपत्र परेका छन्।


    बुधवार, भाद्र ५ २०८१०२:३१:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij