Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images

डोटीमा भएको बस दुर्घटनामा १७ जना घाइते

डोटीमा भएको बस दुर्घटनामा १७ जना घाइते

  • शुक्रवार, श्रावण ३२ २०८१

  • 424
    SHARES

  • डोटीमा भएको बस दुर्घटनामा १७ जना घाइते

    काठमाडौं । डोटीमा भएको बस दुर्घटनामा १७ जना घाइते भएका छन्।

    जिल्ला प्रहरी कार्यालय, डोटीका सूचना अधिकारी भीमलाल भट्टराईका अनुसार धनगढीबाट दिपायल जाँदै गरेको शैलेश्वरी यातायातको ना ५ ख ४४५१ नम्बरको बस दिपायल सिलगढी नगरपालिका(४​ मा शुक्रबार बिहान ५ बजेतिर दुर्घटना भएको हो। बसमा सवार सबै यात्रु घाइते भएका हुन्।

    बस करिब ३५ मिटर तल खसेको थियो। घाइतेहरूको उद्धार गरी उपचारका लागि राजपुरस्थित सुजङ अस्पताल लगिएको एसपी कोइरालाले जानकारी दिए। दुर्घटनाको कारण नखुलेको प्रहरीले जनाएको छ।

     


    शुक्रवार, श्रावण ३२ २०८१०७:५२:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij