Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images

आज देशभरको मौसम कस्तो रहला ?

आज देशभरको मौसम कस्तो रहला ?

  • बिहिवार, श्रावण ३१ २०८१

  • 484
    SHARES

  • आज देशभरको मौसम कस्तो रहला ?

    काठमाडौं । देशका केहि स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ काठमाडौं उपत्यकामा भने अहिले वर्षा रोकिएको छ ।

    बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    महाशाखाका अनुसार दिउँसो र राति पनि वर्षाको सम्भावना छ।

    दिउँसो हल्कादेखि मध्यम वर्षा हुँदा राति भारी वर्षा हुनेछ। सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

    कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।


    बिहिवार, श्रावण ३१ २०८१०७:५३:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij