Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images

एसईईको मौका परीक्षा आजदेखि

एसईईको मौका परीक्षा आजदेखि

  • बुधवार, श्रावण २३ २०८१

  • 749
    SHARES

  • एसईईको मौका परीक्षा आजदेखि

    काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को मौका परीक्षा आजदेखि सुरु हुँदैछ। सईईमा उत्तीर्ण हुन नसकेकालाई राष्ट्रिय परीक्षा बोर्डले मौका परीक्षा सञ्चालन गर्न लागेको हो ।

    पहिलो दिन आज अनिवार्य अंग्रेजी, वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेबिक भाषाको परीक्षा हुनेछ।

    परीक्षा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुनेछ। परीक्षा बोर्डका अनुसार परीक्षामा दुई लाख १० हजार सहभागी हुँदैछन् । एक महिना अघि एसइईको नतिजामा ४८ प्रतिशत परीक्षार्थी मात्रै उत्तीर्ण भएका थिए ।

     

     

     

     


    बुधवार, श्रावण २३ २०८१०७:४६:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij