Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

त्रिविको बेरुजु बढ्न नदिए पनि कम गर्न सकिएको छैन : प्रधानमन्त्री

त्रिविको बेरुजु बढ्न नदिए पनि कम गर्न सकिएको छैन : प्रधानमन्त्री

  • मंगलवार, श्रावण १५ २०८१

  • 1.3K
    SHARES

  • त्रिविको बेरुजु बढ्न नदिए पनि कम गर्न सकिएको छैन : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री एवम् कुलपति केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको बेरुजु बढ्न नदिए पनि कम गर्न नसकेको बताउनुभएको छ ।

    मंगलबार त्रिभुवन विश्वविद्यालयको विश्वविद्यालय सभा बैठक (सिनेट)मा सहभागी हुँदै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो ।

    प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘ त्रिभुवन विश्वविद्यालयको बेरुजु बढ्न दिइएको छैन। तर कम गर्न सकिएको छैन।’

    उहाँले महालेखा परीक्षकको कार्यलयको ५७औं प्रतिवेदनले २८ अर्ब ६७ करोड बढी बेरुजु देखाए पनि अहिले करिब त्रिविको २२ करोड रहेकोले हरेक वर्ष एक करोड बेरुजु फर्स्योट भई रहेको दाबी गर्नुभयो ।

    विविध कारणले सम्परीक्षण हुन नस्किरहेकोले बेरुजु फर्स्योटको विवरण आउन बाँकी रहेको उहाँको भनाइ छ ।


    मंगलवार, श्रावण १५ २०८१०२:०९:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij