Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते
  • यो साता चर्चामा :
images

निलम्बित मुख्यसचिव वैकुण्ठ अर्याललाई यस्तो आदेश

निलम्बित मुख्यसचिव वैकुण्ठ अर्याललाई यस्तो आदेश

  • आइतवार, श्रावण १३ २०८१

  • 505
    SHARES

  • निलम्बित मुख्यसचिव वैकुण्ठ अर्याललाई यस्तो आदेश

    काठमाडौं । विशेष अदालतले भ्रष्टाचार मुद्दा लागेर निलम्बनमा परेका मुख्यसचिव वैकुण्ठ अर्याललाई धरौटी माग गर्ने आदेश गरेको छ ।

    विशेष अदालतका अध्यक्ष टेकनाराण कुँवर, न्यायाधीशहरु रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले अर्यालको बयानपछि धरौटी माग गर्ने आदेश गरेको हो ।

    अन्तःशुल्क स्टिकरको भ्रष्टाचार मुद्दामा उनी दोषी ठहर भएका हुन् । अन्तशुल्क स्टिकरको भ्रष्टाचार मुद्दामा उनी आइतबार अदालत उपस्थित भएका थिए ।

    तत्कालीन मुख्यसचिवसहित ११ जनाविरुद्ध असार ९ गते भ्रष्टाचार मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको थियो ।


    आइतवार, श्रावण १३ २०८१०६:२२:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij