Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते
  • यो साता चर्चामा :
images

काठमाडौं उपत्यकाका पालिकाहरुमा आज सार्वजनिक बिदा

काठमाडौं उपत्यकाका पालिकाहरुमा आज सार्वजनिक बिदा

  • आइतवार, श्रावण १३ २०८१

  • 386
    SHARES

  • काठमाडौं उपत्यकाका पालिकाहरुमा आज सार्वजनिक बिदा

    काठमाडौं । काठमाडौं उपत्यकाभित्रका सबै पालिका र पालिका मातहतका निकायमा आज सार्वजनिक बिदा हुने भएको छ ।

    कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधनको शोकमा काठमाण्डौ उपत्यका मेयर्स फोरमले काठमाडौं, ललितपुर र भक्तपुरका पालिकामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

    लामो समयदेखि मिर्गौलाको समस्याबाट पीडित कीर्तिपुरका मेयर नकर्मीको उपचारको क्रममा बिहिबार साँझ निधन भएको हो ।


    आइतवार, श्रावण १३ २०८१०८:०९:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij