Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते
  • यो साता चर्चामा :
images

ताप्लेजुङको खेजेनिम आसपास भूकम्प

ताप्लेजुङको खेजेनिम आसपास भूकम्प

  • आइतवार, श्रावण १३ २०८१

  • 779
    SHARES

  • ताप्लेजुङको खेजेनिम आसपास भूकम्प

    काठमाडौं । ताप्लेजुङ जिल्लाको खेजेनिम आसपास ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको छ।

    शनिबार राति १० बजेर १३ मिनेटको समयमा सो भूकम्प गएको जानकारी राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले दिएको छ।

     


    आइतवार, श्रावण १३ २०८१०६:४९:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij