Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते
  • यो साता चर्चामा :
images

विमान दुर्घटनाः अहिलेसम्म ११ शव परिवारले बुझे,बाँकी प्रक्रियामै

विमान दुर्घटनाः अहिलेसम्म ११ शव परिवारले बुझे,बाँकी प्रक्रियामै

  • शनिवार, श्रावण १२ २०८१

  • 558
    SHARES

  • विमान दुर्घटनाः अहिलेसम्म ११ शव परिवारले बुझे,बाँकी प्रक्रियामै

    काठमाडौं। त्रिभुवन विमानस्थलमा भएको सौर्य एयरको विमान दुर्घटनामा ज्यान गुमाएकामध्ये ११ जनाको शव परिवारलाई बुझाइएको छ। त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमपछि हिजो र आज गरी ११ जनाको शव आफन्तले बुझेका हुन् ।

    अस्पतालका अनुसार अहिलेसम्म दुर्घटनामा मृत्यु भएका एकै परिवारका तीन जनासहित ११ जनाको शव परिवारले बुझेका हुन् ।विदेशि नागरिकको शव भने प्रक्रिया पूरा गर्नुपर्ने भएकोले अझै केही दिन लाग्ने छ।केही शव लिन आफन्त विदेशबाट आउनुपर्ने भएकोले ढिला भएको अस्पताल प्रशासनले जनाएको छ।

    गत बुधबार बिहान पोखराका लागि उडेको सौर्य एयरको विमान २० सेकेण्डमै त्रिभुवन विमानस्थलभित्रै दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो। भने पाइलट मनिषरत्न शाक्यको उद्धार गरी काठमाडौं मेडिकल कलेजमा उपचार जारी रहेको छ।


    शनिवार, श्रावण १२ २०८१०३:३५:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij