Aug 05 2026 | २०८३, श्रावण २० गते

२०८३, श्रावण २० गते
  • यो साता चर्चामा :
images

चितवनमा ६४ जनामा डेंगी

चितवनमा ६४ जनामा डेंगी

  • शनिवार, श्रावण १२ २०८१

  • 358
    SHARES

  • चितवनमा ६४ जनामा डेंगी

    काठमाडौं । चितवनमा ६४ जनामा डेंगीको संक्रमण देखिएको छ ।

    ३०४ जनाको परीक्षणका क्रममा उनीहरुमा डेंगी संक्रमण देखिएको हो । संक्रमितमध्ये ५१ जना चितवनका हुन् ।

    जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख दिनेश रुपाखेतीका अनुसार यस वर्ष इच्छाकामना गाउँपालिकामा डेंगीको संक्रमण बढेको छ । गाउँपालिकामा हालसम्म ४५ जनामा डेंगीको संक्रमण देखिएको उहाँले बताउनुभयो ।

    भरतपुर महानगरपालिकामा हालसम्म ६ जनामा डेंगी देखिएको छ । संक्रमण बढेसँगै संक्रमित क्षेत्रमा सचेतना बढाइएको उहाँको भनाइ छ ।


    शनिवार, श्रावण १२ २०८१११:१३:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij