Aug 05 2026 | २०८३, श्रावण २० गते

२०८३, श्रावण २० गते
  • यो साता चर्चामा :
images

खोलामा दुबेर दुई किशोरीको मृत्यु

खोलामा दुबेर दुई किशोरीको मृत्यु

  • शनिवार, श्रावण १२ २०८१

  • 421
    SHARES

  • खोलामा दुबेर दुई किशोरीको मृत्यु

    काठमाडौं । दैलेख महावु गाउँपालिका–३ स्थित छामघाट खोलामा दुबेर दुई किशोरीको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा १४ वर्षीया भावना बुढा र १६ वर्षीया सपनाकुमारी बुढाको ज्यान गएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वीरबहादुर ओलीले जानकारी दिनुभयो ।

    बाख्रा चराउन गएका उनीहरूको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको थियो ।


    शनिवार, श्रावण १२ २०८१०८:०५:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij