Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

सरकारले सार्वजनिक गार्यो मौद्रिक नीति, यस्ता छन् विशेषता... (पूर्णपाठसहित)

सरकारले सार्वजनिक गार्यो मौद्रिक नीति, यस्ता छन् विशेषता... (पूर्णपाठसहित)

  • शुक्रवार, श्रावण ११ २०८१

  • 1.5K
    SHARES

  • सरकारले सार्वजनिक गार्यो मौद्रिक नीति, यस्ता छन् विशेषता... (पूर्णपाठसहित)

    काठमाडौं। सरकारले आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ। मौद्रिक नीति सार्वजनिक गर्दै आज राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यसपटक अर्थतन्त्रलाई गतिशील बनाउन सजगतापूर्ण लचिलो मौद्रिक नीतिको कार्यदिशालाई मौद्रिक नीतिमार्फत निरन्तरता दिइएको बताउनु भयो ।

    उहाँले उत्पादनशील क्षेत्रतर्फ कर्जा प्रवाह र कर्जाको गुणस्तर सुधारमा जोड दिँदै वित्तीय स्थायित्व कायम हुने गरी नियामकीय व्यवस्थाहरू तर्जुमा गरिएको बताउनुभयो। समष्टिगत आर्थिक स्थायित्वमा प्रतिकूल असर नपर्ने गरी कर्जा प्रवाहलाई सहज बनाउन मौद्रिक नीति र नियामकीय नीतिहरूबिच तादात्म्यता कायम गरिएको पनि उहाँको भनाई छ।

    मौद्रिक नीतिमा नेपाली रुपैयाँको भारतीय रुपैयाँसँगको स्थिर विनिमयदरलाई मौद्रिक नीतिको अंकुशको रुपमा यथावत राखिएको छ।यस्तै मुद्रास्फीतिलाई ५.० प्रतिशतको हाराहारीमा राख्ने गरी मौद्रिक विस्तारबाट मूल्यमा चाप पर्न नदिने गरी मौद्रिक व्यवस्थापन गरिने अधिकारीको भनाइ छ।

    यस्तो छ आज मौद्रिक नीतिको पूर्णपाठः


    शुक्रवार, श्रावण ११ २०८१०१:४६:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij