Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते
  • यो साता चर्चामा :
images

विमान दुर्घटनाः आज राष्ट्रिय झण्डा आधा झुकाइने

विमान दुर्घटनाः आज राष्ट्रिय झण्डा आधा झुकाइने

  • बिहिवार, श्रावण १० २०८१

  • 866
    SHARES

  • विमान दुर्घटनाः आज राष्ट्रिय झण्डा आधा  झुकाइने

    काठमाडौं । हिजोे भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा १८ जनाको मृत्यु भएको शोकमा आज सरकारले राष्ट्रिय झण्डा आधा झुकाउँदै छ।

    हिजो बसेको मन्त्रिपरिषद् बैठकले झण्डा आधा झुकाउने निर्णय गरेको हो ।

    हिजो बिहान पोखरा जान लागेको सौर्य एअरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै दुर्घटना भएको थियो। विमानमा रहेका १९ जनामध्ये १८ जनाको मृत्यु भएको थियो। सामान्य घाइते अवस्थामा उद्धार गरिएका विमानचालक मनिषरत्न शाक्यको उपचार भइरहेको छ।

    दुर्घटनाबारे अध्ययन गर्न सरकारले पाँच सदस्यीय जाँचबुझ आयोग पनि गठन गरेको छ।


    बिहिवार, श्रावण १० २०८१०७:१०:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij