Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते
  • यो साता चर्चामा :
images

आजदेखि काठमाडौं उपत्यकामा पोलियो खोप लगाइँदै

आजदेखि काठमाडौं उपत्यकामा पोलियो खोप लगाइँदै

  • बुधवार, श्रावण ९ २०८१

  • 636
    SHARES

  • आजदेखि काठमाडौं उपत्यकामा पोलियो खोप लगाइँदै

    काठमाडौं । काठमाडौं, भक्तपु र ललितपुरमा आजदेखि विशेष पोलियो खोप अभियान शुरु गर्दैछ ।

    पाँच वर्षमुनिका सबै बालबालिकालाई खोप दिइने स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले जानकारी दिनुभयो ।

    आजदेखि शुरु हुने अभियान १२ गते शनिवारसम्म चल्नेछ ।

    विश्व स्वस्थ्य सङ्गठनले सन् २०१४ मै नेपाललाई पोलियो मुक्त घोषणा गरेको थियो । पोलियोमुक्त भएको १० वर्षपछि नेपालमा पोलियो भाइरस भेटिएको र यसबारे थप अनुसन्धान र परिक्षण पनि भइरहेको डा। गौतमले बताउनुभयो ।


    बुधवार, श्रावण ९ २०८१०७:४६:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij